पर्खि राई विश्व कराते महासंघले मान्यता प्राप्त नेपाली प्रशिक्षक हुन । उनि अमेरिकन कराते कमिशनबाट अन्तर्राष्ट्रिय स्तरको कराते खेलको प्रशिक्षक तथा रेफ्री को रुपमा कार्य गर्न अनुमती प्राप्त गरेका छन् ।[१] उनले २०१०’ मा आयोजित ‘न्यूयोर्क ओपन च्याम्पियनशिप प्रतियोगितामा गोल्ड मेडल सफलता प्राप्त गर्न सफल भएका छन् । राइले अन्तरराष्ट्रिय कराते महासंघ अन्तरगर्त ‘पान अमेरीकन कराते कमिसन’बाट सन् २०१९ मा अन्तरराष्ट्रिय निर्णायकको लाइसेन लिएका छन ।[२]

पर्खि राई
व्यक्तिगत विवरण
जन्मसोलुखुम्बु, नेपाल
नागरिकतानेपाली
पेशारेफ्री तथा प्रशिक्षक

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा लामालाई स्वर्ण", www.onlinekhabar.com, Onlinekhabar.com, अन्तिम पहुँच ११ अप्रिल २०२१ 
  2. "नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय निर्णायकको जिम्मेवारी", www.ratopati.com, Discovery News Network, अन्तिम पहुँच ११ अप्रिल २०२१