"परावर्तन" एक प्रकारको स्थानान्तरण हो । कुनै अक्षमा गरिने स्थानान्तरण लाई परावर्तन भनिन्छ । चित्रमा, क ख ग(ABC) लाई रेखा न(n) परावर्तनको अक्ष मा परावर्तन गर्दा बनेको प्रतिविम्ब क' ख' ग'(A'B'C') हो ।

reflection