पद्मश्री साधना सम्मान

पद्मश्री साधना सम्मान चितवनको खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले वि.सं. २०६७ सालदेखि प्रदान गर्दै आएको छ। यो पुरस्कार नेपाली साहित्य, कला, सङ्गीत, अभिनय आदि क्षेत्रमा दीर्घ साधना गर्ने वरिष्ठ साधकलाई प्रदान गर्ने गरिएको छ। सम्मानित हुने व्यक्तिलाई अभिनन्दन-पत्रसहित दुई लाख रूपैयाँ दिइने गरिन्छ। यो सम्मान हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन अर्पण गरिन्छ।

पद्मश्री साधना सम्मान
पुरस्कृत (कारण)नेपाली साहित्य, कला, सङ्गीत, अभिनय आदि क्षेत्रमा योगदान गर्ने
देशनेपाल
प्रस्तुतकर्ताखेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान
पुरस्कार रकमअभिनन्दन-पत्रसहित दुई लाख नेपाली रूपैयाँ
प्रथम पुरस्कृतमाधवप्रसाद घिमिरे
वि.सं. २०६७

पद्मश्री साधना सम्मानबाट सम्मानितहरू सम्पादन गर्नुहोस्

वर्ष सम्मानित श्रष्टा
वि.सं २०७६ मोदनाथ प्रश्रित (रद्द)[१][२]
वि.सं २०७५ महेशराज पन्त[३]
वि.सं २०७४ तारानाथ शर्मा[४][५]
वि.सं. २०७३ नगेन्द्रराज शर्मारोचक घिमिरे[६][७]
वि.सं. २०७२ वैरागी काइँला[८]
वि सं. २०७१ मदनकृष्ण श्रेष्ठहरिवंश आचार्य
वि.सं. २०७० ध्रुवचन्द्र गौतम
वि.सं. २०६९ सत्यमोहन जोशी
वि.सं. २०६८ मदनमणि दीक्षित
वि.सं. २०६७ माधवप्रसाद घिमिरे

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "यस वर्षको पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान रद्द गर्ने घोषणा", पहिलोपोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२०-१०-०१ 
  2. "पद्मश्री साधना सम्मान र पुरस्कार रद्द", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२०-१०-०१ 
  3. "सायनलाई पद्मश्री, पन्तलाई साधना सम्मान", सौर्य अनलाइन (नेपालीमा), अन्तिम पहुँच २०२०-१०-०१ 
  4. "पद्मश्री साधना सम्मान डा. तारानाथ शर्मालाई", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२०-१०-०१ 
  5. "पद्मश्री पुरस्कार उप्रेतीलाई, प्रश्रितलाई पद्मश्री साधना सम्मान", नागरिक समाचार (नेपालीमा), अन्तिम पहुँच २०२०-१०-०१ 
  6. "पद्मश्री साधना र पद्मश्री साहित्य पुरस्कार प्रदान", हिमाल खबर (नेपालीमा), अन्तिम पहुँच २०२०-१०-०१ 
  7. "पद्मश्री साहित्य पुरस्कार र साधना सम्मान पराजुली, शर्मा र घिमिरेलाई", हाम्रा कुरा (नेपालीमा), अन्तिम पहुँच २०२०-१०-०१  वेब्याक मेसिन अभिलेखिकरण २०२०-११-२५ मिति
  8. "पद्मश्री पुरस्कार र पद्मश्री साधना प्रदान", हिमाल खबर (नेपालीमा), अन्तिम पहुँच २०२०-१०-०१ 

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्