नेपाल हिपहप फाउन्डेसन

"नेपाल हिपहप फाउन्डेसन" एउटा आधुनिक बिशेसगरि पश्चीमेलिमा लोकप्रिय नृत्यहरूलाई नेपालमा चिनाउने अथवा उजागर गराउने नृत्य कला संस्था वा मन्दिर हो । यो कला मन्दिर लैनचौर GAA hall, काठमाण्डौ, नेपाल मा अबस्थित छ । बिशेसगरि ब्रेक नृत्य लाई प्राथमिकता दिने उक्त संस्थाले बिबोइंग, पोपिंग, लोकिंग, हिपहप आदि हौर्लाई जोड दिदै आएको छ । यसको प्रोप्रिएटर श्री अनुप प्रकाश हुनुहुन्छ ।