नेपाल मेडिकल कलेज शिक्षण अस्पताल


नेपाल मेडिकल कलेज शिक्षण अस्पताल वि.सं २०५३ सालमा स्वर्गीय सच्चेकुमार पहाडीद्वारा स्थापित काठमाडौँ, नेपालमा ७०० शय्याको प्रमुख स्वास्थ्य सेवा केन्द्र हो।[१] यसले नेपालमा चिकित्सा सेवा र चिकित्सा शिक्षा प्रदान गर्दछ। यसले वैज्ञानिक अनुसन्धान पनि गर्दछ। नेपाल मेडिकल कलेज काठमाडौँको जोरपाटीमा अवस्थित छ।[२]

नेपाल मेडिकल कलेज शिक्षण अस्पताल
आदर्श वाक्यशिक्षा – अनुसन्धान – सेवा
प्रकारनिजी विश्वविद्यालय
स्थापनावि.सं २०५३
संस्थापकहरूसच्चेकुमार पहाडी, अञ्जनीकुमार शर्मा
सभाध्यक्षभोला रिजाल
प्रमुखप्रमोदकुमार क्षेत्री
स्थान
जोरपाटी, काठमाडौँ नेपाल
क्याम्पससहरी
सम्बन्धनहरूकाठमाडौँ विश्वविद्यालय
वेबसाइटwww.nmcth.edu

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. दीपक दाहाल, "डा. सच्चेकुमार पहारीको निधन : जसले दरबार त्यागेर आन्दोलन उठाए", नागरिक दैनिक (नेपालीमा), अन्तिम पहुँच १७ कात्तिक २०७९ 
  2. लक्ष्मी चौलागाईँ, "नेपालमा मेडिकल कलेजको संख्या कति, कहिले र कसरी स्थापना भए ?", महिला स्वास्थ्य (नेपालीमा), अन्तिम पहुँच १७ कात्तिक २०७९ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्