नेपाल प्रजा परिषद

नेपाल प्रजा परिषद् नेपालको सबैभन्दा पुरानो राजनीतिक पार्टी हो। राणा कालमा टंकप्रसाद आचार्य,गङ्गालाल श्रेष्ठ लगायतको अगुवाईमा विसं १९९३ मा यसको स्थापना भएको थियो।

सन्दर्भ सामग्रीसम्पादन

बाह्य सूत्रसम्पादन