नेपाली उपन्यासका आधारहरू

नेपाली उपन्यासका आधारहरू इन्द्रबहादुर राईद्वारा लेखिएको कृति हो। यस कृतिलाई साझा प्रकाशनले बजारमा ल्याएको हो। यो एक नेपाली भाषाको समालोचना हो। [१]

सन्दर्भ सामग्रीसम्पादन