संघीय प्रजातान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति
Coat of arms of Nepal.svg
नेपालको निशाना छाप
Vidhya Bhandari2.JPG
बहालवाला
विद्यादेवी भण्डारी

२८ अक्टोबर २०१५  देखी
सम्बोधन सम्माननीय
निवास शितल निवास
नियुक्तिकर्ता अप्रत्यक्ष निर्वाचन
पदावधी ५ बर्ष
सुरुवाती बहालवाला रामवरण यादव
स्थापना २८ मे २००८ (2008-05-28) (८ वर्ष अघि)
पारिश्रमिक ने.रू १,०९,४१० (मासिक) [१]
वेबसाइट www.presidentofnepal.gov.np

संघीय प्रजातान्त्रिक गणतन्त्र नेपालको प्रमुख पद राष्ट्रपति हुन्छ । खासमा यो पद बि.स. २०६४ देखि देश संघीय प्रजातान्त्रिक गणतन्त्र घोषित भएपछी घोषणा गरिएको हो । यस पदमा सन् २००८ देखि रामवरण यादव हुनुहुन्थ्यो । हाल २०१५ अक्टूबर २८देखि यस पदमा विद्यादेवी भण्डारी हुनुहुन्छ । साधारणतया राष्ट्रपतिलाई सम्बोधित गर्दा सम्माननीय लगाईन्छ ।

विषयसूची

संघीय प्रजातान्त्रिक गणराज्य नेपालका राष्ट्रपतिसम्पादन

# तस्बीर नाम जन्मतिथि/मृत्यु पद ग्रहण पद त्याग पूर्व आबद्धता
रामवरण यादव
४ फेब्रुअरी १९४८ २३ जुलाई २००८ २८ अक्टोबर २०१५ नेपाली कांग्रेस
विद्यादेवी भण्डारी
जून १९६१ २८ अक्टोबर २०१५ पदासीन एमाले

नवीनतम चुनावसम्पादन

राष्ट्रपतीय चुनाव
Source:www.nepalnews.com[२]

उम्मेदवार दल मत (पहिलो चरणमा) मत (दोस्रो चरणमा)
रामवरण यादव नेपाली कांग्रेस
नेपाल कम्युनिष्ट पार्टी
मधेसी जन अधिकार फोरम [३]
२८३ ३०८
रामराजाप्रसाद सिंह नेपाल कम्युनिष्ट पार्टी (माओवादी) २७० २८२
अबैध मत २४

सन्दर्भ सामग्रीसम्पादन

  1. "सरकारी पदहरूमा रहेका बरिस्ठ कर्मचारीहरूको पारिश्रमिक", एजुकेसन संजाल, 03 August 2013. अन्तिम पहुँच मिति:03 August 2013.
  2. "Jha Becomes Nepal's First Vice President; Re-Polling for President set for Monday", Nepal News, 2008-07-19. अन्तिम पहुँच मिति:2008-07-21.
  3. "Voting for President, Vice President Completes 16 CA Members Absent", Nepal News, 2008-08-19. अन्तिम पहुँच मिति:2008-07-21.

यो पनि हेर्नुहोस्सम्पादन