नेपालका जीवन बीमा कम्पनीहरूको सूची

नेपालमा बीमा कम्पनीहरू बीमा समितिबाट लाइसेन्स प्राप्त गरेर बीमा ऐन २०४९ र कम्पनी ऐन २०५८ अन्तर्गत स्थापना गरिनु पर्दछ । हाल सम्म नेपालमा रहेका बीमा कम्पनीहरू तपसिल बमोजिम छन । [१]

क्र सं कम्पनीको नाम प्रधान कार्यालय स्थापना मिती चुक्ता पुँजी बोनस दर (प्रति हजारमा) वेबसाइट
राष्ट्रिय बीमा संस्थान रामशाहपथ, काठमाडौँ विसं २०२४ रु ९३ लाख [२] http://www.beema.com.np
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड लाजिम्पाट, काठमाडौँ विसं २०४५ रु एक अर्ब एक करोड [३] ६१ देखी ८० सम्म [४] http://www.nationallife.com.np
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कमलादी, काठमाडौँ विसं २०५८ रू.१ अर्ब ७३.४० करोड [५] ६५ देखी ८२ सम्म [६] http://www.nepallife.com.np
लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड नक्साल भगबतीबहाल, काठमाडौँ विसं २०५८ रु ८५ लाख[७] ६१ देखी ७५ सम्म [८] http://www.licnepal.com.np
मेटलाइफ एलिको पुलचोक, काठमाडौँ विसं २०५८ http://www.metlife.com.np
प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड हात्तीसार, काठमाडौँ विसं २०६४ http://www.primelifenepal.com/
गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड तिनकुने, काठमाडौँ विसं २०६४ http://www.guranslife.com/
एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड मैतिदेवी, काठमाडौँ विसं २०६४ http://www.asianlife.com.np
सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ज्ञानेश्वर, काठमाडौँ विसं २०६४ http://www.suryalife.com.np

सन्दर्भ सामग्रीसम्पादन