निशाना(चलचित्र)

"'निशाना'" नेपाली भाषाको चलचित्र हो!यस चलचित्रमा निखिल उप्रेति,दिलिप रायमाझी,राजेश हमाल, जयकिशन बस्नेत, सुनिल दत्तलगायतका कलाकारहरूले अभिनय गरेका छन् !