नासो कथासङ्ग्रह नेपाली साहित्यकार गुरूप्रसाद मैनालीद्वारा लिखित नेपाली कथाहरूको सङ्ग्रह गरिएको पुस्तक हो।[१] यस संग्रहमा सङ्ग्रहित कथाहरू २००७ साल पूर्व र पश्चात्को अवधिमा लेखिएको हो । तत्कालीन समय र समाजको रीतिस्थितिबारे लेखिएका मैनालीका कथाहरूमा झर्रो नेपाली भाषाको कलात्मक प्रयोग गरिएको छ। एघारओटा कथाहरूमध्ये नासो कथाबाट कथासङ्ग्रहको नाम राखिएको हो। [२]

नासो
लेखकगुरूप्रसाद मैनाली
देशनेपाल
भाषानेपाली
विषयकथा
प्रकाशकसाझा प्रकाशन
पृष्ठ१२४
आइएसबिएन9789937321891

संलग्न कथाहरू सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "नासो" पुस्तकका बारे
  2. आधुनिक कथासर्जक मैनाली र कथादिवस[dead link] डिल्लीराम मिश्र, फागुन, २०६५