नामिबिया राष्ट्रिय फुटबल टोली

नामिबिया राष्ट्रिय फुटबल टिमअन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा नामिबियाको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो नामिबिया फुटबलको लागि शासकीय निकाय नामिबिया फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र सिएएफको सदस्य राष्ट्र हो ।

Flag of Namibia.svg नामिबिया
उपनाम(हरू)ब्रेभ वोरियर्स
सङ्गठननामिबिया फुटबल सङ्घ
उप-सङ्गठनकोसाफा (दक्षिण अफ्रिका)
सङ्गठनसिएएफ (अफ्रिका)
प्रमुख प्रशिक्षकRicardo Mannetti
कप्तानRonald Ketjijere
सर्वाधिक उपस्थितिJohannes Hindjou (६९)
सर्वाधिक गोलकर्ताRudolf Bester (१३)
गृह रङ्गशालाइन्डिपेन्डेन्स रङ्गशाला (नामिबिया)
फिफा अङ्कNAM
फिफा वरियता क्रम११६ वृद्धि(२० सेप्टेम्बर २०१८)
फिफा उच्च वरियता क्रम६८ (नोभेम्बर १९९८)
फिफा निम्न वरियता क्रम१६७ (जुलाई २००६)
इएलओ वरियता क्रम१११ वृद्धि(१३ अक्टोबर १०१८)
इएलओ उच्च वरियता क्रम१०० (१२ सेप्टेम्बर १९९८)
इएलओ निम्न वरियता क्रम१६५ (२२ जुलाई २००६)
गृह जर्सी
बाह्य जर्सी
पहिलो अन्तर्राष्ट्रिय
दक्षिण अफ्रिका दक्षिण-पश्चिमी अफ्रिका ०–१ एङ्गोला एङ्गोला
(नामिबिया; मे १६, १९८९)
ठूलो विजय
नामिबिया नामिबिया ८–२ बेनिन बेनिन
(विन्डहोक, नामिबिया; १५ जुलाई २०००)
ठूलो हार
 इजिप्ट ७–१ नामिबिया नामिबिया
(कायरो, इजिप्ट; ८ नोभेम्बर १९९६)
 इजिप्ट ८–२ नामिबिया नामिबिया
(अलेक्जेन्ड्रिया, इजिप्ट; १३ जुलाई २००१)
अफ्रिकी राष्ट्र कप
खेलहरू२ (पहिलो खेल: १९९८)
उत्कृष्ट नतिजासमूह चरण, १९९८२००८

सन्दर्भ सामाग्रीसम्पादन

बाह्य लिङ्कहरूसम्पादन