नामिबिया राष्ट्रिय फुटबल टोली

नामिबिया राष्ट्रिय फुटबल टिमअन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा नामिबियाको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो नामिबिया फुटबलको लागि शासकीय निकाय नामिबिया फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र सिएएफको सदस्य राष्ट्र हो ।

 नामिबिया
उपनाम(हरू)ब्रेभ वोरियर्स
सङ्गठननामिबिया फुटबल सङ्घ
सङ्घसिएएफ (अफ्रिका)
उप-सङ्घकोसाफा (दक्षिण अफ्रिका)
प्रमुख प्रशिक्षकRicardo Mannetti
कप्तानRonald Ketjijere
सर्वाधिक उपस्थितिJohannes Hindjou (६९)
सर्वाधिक गोलकर्ताRudolf Bester (१३)
गृह रङ्गशालाइन्डिपेन्डेन्स रङ्गशाला (नामिबिया)
फिफा कोडNAM
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता११६ वृद्धि(२० सेप्टेम्बर २०१८)
उच्च वरीयता६८ (नोभेम्बर १९९८)
निम्न वरीयता१६७ (जुलाई २००६)
पहिलो अन्तर्राष्ट्रिय
दक्षिण अफ्रिका दक्षिण-पश्चिमी अफ्रिका ०–१ एङ्गोला अङ्गोला
(नामिबिया; मे १६, १९८९)
ठूलो विजय
नामिबिया नामिबिया ८–२ बेनिन बेनिन
(विन्डहोक, नामिबिया; १५ जुलाई २०००)
ठूलो हार
 इजिप्ट ७–१ नामिबिया नामिबिया
(कायरो, इजिप्ट; ८ नोभेम्बर १९९६)
 इजिप्ट ८–२ नामिबिया नामिबिया
(अलेक्जेन्ड्रिया, इजिप्ट; १३ जुलाई २००१)
अफ्रिकी राष्ट्र कप
उपस्थिति२ (पहिलो खेल १९९८)
उत्कृष्ट नतिजासमूह चरण, १९९८२००८

सन्दर्भ सामाग्री सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्