नागरिक तथा राजनीतिक अधिकार

नागरिक तथा राजनितिक अधिकार भन्नाले व्यक्तिले नागरिकको हैसियतले प्राप्त गर्ने सम्पूर्ण अधिकारहरू हुन जुन भूगोल र देशको शासनप्रणालि अनुसार फरकफरक हुन्छन।

१ बालिग मताधिकार

२ आवधीक निर्वाचन

३ मानवधिकारको प्रत्याभूति

४ राजनितिमा जनसहभागिता

५ अल्पमतको प्रतिपक्ष

६ बहुदलिय शासन व्यवस्था

<जगन्नाथ मरासिनी