नाकेगुफा दैलेख जिल्लामा पर्ने एउटा गुफा हो। यो गुफा दैलेख जिल्लाको विशाला गा. वि. स.मा अवस्थित छ।