नाइजेरिया राष्ट्रिय फुटबल टोली

राष्ट्रिय फुटबल टिम

नाइजेरिया राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा स्पेनको प्रतिनिधित्व गर्ने फुटबल टिम हो । यो नाइजेरिया फुटबल संघद्वार (एनएफएफ) संचालित छ ।

नाइजेरिया
उपनाम(हरू)सुपर इगल्स
सङ्गठननाइजेरिया फुटबल सङ्घ
सङ्घअफ्रिकी फुटबल सङ्घ (अफ्रिका)
उप-सङ्घपश्चिम अफ्रिकी फुटबल सङ्घ (पश्चिम अफ्रिका)
प्रमुख प्रशिक्षकGernot Rohr
कप्तानजोन मिकेल ओबि
सर्वाधिक गोलकर्तारशीदी यकीनी (३७)
गृह रङ्गशालाअबुजा राष्ट्रिय रंगशाला
फिफा कोडNGA
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता४९ ह्रास 1 (१६ अगस्ट २०१८)
उच्च वरीयता(अप्रिल १९९४)
निम्न वरीयता८२ (नोभेम्बर १९९९)
पहिलो अन्तर्राष्ट्रिय
सिएरा लिओन ०–२ नाइजेरिया 
(Freetown, सिएरा लिओन; ८ अक्टोबर १९४९)[१]
ठूलो विजय
 नाइजेरिया १०–१ Dahomey 
(Lagos, Nigeria; २८ नोभेम्बर १९५९)
ठूलो हार
 घाना ७–० नाइजेरिया 
(गोल्ड कोस्ट; १ जून १९५५)
विश्वकप
उपस्थिति६ (पहिलो खेल १९९४)
उत्कृष्ट नतिजाराउन्ड अफ १६ (१९९४, १९९८, २०१४)
अफ्रिकी राष्ट्र कप
उपस्थिति१७ (पहिलो खेल १९६३)
उत्कृष्ट नतिजाबिजेता (१९८०, १९९४, २०१३)
अफ्रिकी राष्ट्र च्याम्पियनसिप
उपस्थिति3 (पहिलो खेल २०१४)
उत्कृष्ट नतिजाउप बिजेता (२०१८)
कन्फेडेरेसन कप
उपस्थिति२ (पहिलो खेल १९९५)
उत्कृष्ट नतिजाचौथो स्थान (१९९५)
पदक कीर्तिमान

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. Courtney, Barrie, "Sierra Leone – List of International Matches", Rec.Sport.Soccer Statistics Foundation, अन्तिम पहुँच ४ नोभेम्बर २०१०