नाइजेरिया राष्ट्रिय फुटबल टोली

राष्ट्रिय फुटबल टिम

नाइजेरिया राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा स्पेनको प्रतिनिधित्व गर्ने फुटबल टिम हो । यो नाइजेरिया फुटबल संघद्वार (एनएफएफ) संचालित छ ।

नाइजेरिया
उपनाम(हरू)सुपर इगल्स
सङ्गठननाइजेरिया फुटबल सङ्घ
उप-सङ्गठनपश्चिम अफ्रिकी फुटबल सङ्घ (पश्चिम अफ्रिका)
सङ्गठनअफ्रिकी फुटबल सङ्घ (अफ्रिका)
प्रमुख प्रशिक्षकGernot Rohr
कप्तानजोन मिकेल ओबि
सर्वाधिक गोलकर्तारशीदी यकीनी (३७)
गृह रङ्गशालाअबुजा राष्ट्रिय रंगशाला
फिफा अङ्कNGA
फिफा वरियता क्रम४९ ह्रास 1 (१६ अगस्ट २०१८)
फिफा उच्च वरियता क्रम(अप्रिल १९९४)
फिफा निम्न वरियता क्रम८२ (नोभेम्बर १९९९)
इएलओ वरियता क्रम४४ Steady (११ जुलाई २०१८) [१]
इएलओ उच्च वरियता क्रम१५ (३१ मे २००४)
इएलओ निम्न वरियता क्रम७२ (२७ डिसेम्बर १९६४)
गृह जर्सी
बाह्य जर्सी
पहिलो अन्तर्राष्ट्रिय
Flag of the British West Africa Settlements (1870–1888).svg सिएरा लिओन ०–२ नाइजेरिया 
(Freetown, सिएरा लिओन; ८ अक्टोबर १९४९)[२]
ठूलो विजय
 नाइजेरिया १०–१ Dahomey 
(Lagos, Nigeria; २८ नोभेम्बर १९५९)
ठूलो हार
 घाना ७–० नाइजेरिया 
(गोल्ड कोस्ट; १ जून १९५५)
विश्वकप
खेलहरू६ (पहिलो खेल: १९९४)
उत्कृष्ट नतिजाराउन्ड अफ १६ (१९९४, १९९८, २०१४)
अफ्रिकी राष्ट्र कप
खेलहरू१७ (पहिलो खेल: १९६३)
उत्कृष्ट नतिजाबिजेता (१९८०, १९९४, २०१३)
अफ्रिकी राष्ट्र च्याम्पियनसिप
खेलहरू3 (पहिलो खेल: २०१४)
उत्कृष्ट नतिजाउप बिजेता (२०१८)
कन्फेडेरेसन कप
खेलहरू२ (पहिलो खेल: १९९५)
उत्कृष्ट नतिजाचौथो स्थान (१९९५)

सन्दर्भ सामग्रीसम्पादन

  1. "World Football Elo Ratings", eloratings.net, World Football Elo Ratings, १५ मार्च २०१८, अन्तिम पहुँच १५ मार्च २०१८ 
  2. Courtney, Barrie, "Sierra Leone – List of International Matches", Rec.Sport.Soccer Statistics Foundation, अन्तिम पहुँच ४ नोभेम्बर २०१०