नाइजेरिया महिला राष्ट्रिय फुटबल टोली

नाइजेरिया महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा नाइजेरियाको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो नाइजेरिया फुटबलको लागि शासकीय निकाय नाइजेरिया फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र सिएएफको सदस्य राष्ट्र हो ।

नाइजेरिया
उपनाम(हरू)सुपर फाल्कोन
सङ्गठननाइजेरिया फुटबल सङ्घ
सङ्घसिएएफ (अफ्रिका)
उप-सङ्घडब्लू.ए.एफ.यु (पश्चिम अफ्रिका)
प्रमुख प्रशिक्षकThomas Dennerbyस्विडेन[१]
कप्तानEvelyn Nwabuoku
सर्वाधिक उपस्थितिMaureen Mmadu (१०१)[२]
सर्वाधिक गोलकर्ताPerpetua Nkwocha (८०)[३]
फिफा कोडNGA
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता३८ ह्रास(२३ मार्च २०१८)[४]
उच्च वरीयता२३ (जुलाई २००३)
निम्न वरीयता३८ (सेप्टेम्बर २०१५, मार्च २०१८)
पहिलो अन्तर्राष्ट्रिय
 नाइजेरिया ५–१ घाना घाना
( नाइजेरिया; फेब्रुअरी १६, १९९१)
ठूलो विजय
 नाइजेरिया ९–० सिएरा लियोन सिएरा लियोन
नाइजेरिया; नोभेम्बर ६, १९९४)
ठूलो हार
नर्वे नर्वे ८–० नाइजेरियानाइजेरिया
(Tingvalla IP, स्विडेन; ६ जुन, १९९५)
जर्मनी जर्मनी ८–० नाइजेरिया नाइजेरिया
(लिभरकुसेन, जर्मनी; नोभेम्बर २५, २०१०)
फ्रान्स फ्रान्स ८–० नाइजेरिया नाइजेरिया
(लि मेन्स, फ्रान्स; ६ अप्रिल, २०१८)
विश्वकप
उपस्थिति७ (पहिलो खेल १९९१)
उत्कृष्ट नतिजाQuarterfinals (१९९९)
अफ्रिकी महिला च्याम्पियनसिप
उपस्थिति११ (पहिलो खेल १९९१)
उत्कृष्ट नतिजाबिजेता (१९९१, १९९५, १९९८, २०००, २००२, २००४, २००६, २०१०, २०१४, २०१६)

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "Swede Thomas Dennerby to coach Nigeria's women's team", BBC.com। 
  2. "फिफा मशिला सेन्चुरी क्लब", फिफा, २००९-०८-२५। 
  3. "AFRICAN LEGEND OF THE WEEK: PERPETUA NKWOCHA", Goal.com, २०१७-०३-०९। 
  4. "नाइजेरिया: फिफा विश्व महिला बरियता", फिफा, अन्तिम पहुँच १९ डिसेम्बर २०१४ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्