नरफक टापू (/ˈnɔːrfək ˈlənd/ ( ); नरफक: Norf'k Ailen[५]) अष्ट्रेलिया, न्यु जिल्यान्डन्यु क्यालेडोनियाको बीचमा प्रशान्त महासागरमा अवस्थित एक टापू हो । यसको क्षेत्रफल ३५ वर्ग किलोमिटर छ । यसको राजधानी किङ्गस्टोन हो ।

नरफक टापू क्षेत्र

Teratri of Norf'k Ailen[१]
नरफक टापूको झण्डा
झण्डा
नरफक टापूको निशाना छाप
निशाना छाप
आदर्श वाक्य: "Inasmuch"[२]
राष्ट्रिय गान: "God Save the Queen" (आधिकारिक)
"Pitcairn Anthem"
नरफक टापू
राजधानीकिङ्गस्टोन
सबैभन्दा ठूलो सहरवन्ट पाइन
आधिकारिक भाषाहरूअङ्ग्रेजी
नरफक[३]
रैथाने(हरू)नरफक टापूवासी[४]
राष्ट्रअष्ट्रेलिया
सरकारअस्ट्रेलियाको स्वशासित क्षेत्र
एलिजावेथ द्वितीय
ग्यारी हार्डग्रेभ
लिसले स्नेल
व्यवस्थापिकानरफक विधान सभा
स्व-परिचालित इलाका
१९७९
क्षेत्रफल
• जम्मा
३४.६ किमी (१३.४ वर्ग माइल) (२२७औं)
• पानी (%)
नगण्य
जनसङ्ख्या
• 2011 जनगणना
2,302
• घनत्व
६१.९ /किमी2 (१६०.३ /वर्ग माइल)
मुद्राअस्ट्रेलियन डलर (AUD)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+११:३० (एनएफटि)
सडक प्रयोगबायाँ
टेलिफोन कोड६७२
इन्टरनेट डोमेन.nf


सन्दर्भ सामग्रीहरूसम्पादन

  1. Norfolk Island Broadcasting Act 2001 – Norf'k Ailen Brordkaasen Aekt 2001
  2. "The Legislative Assembly of Norfolk Island", अन्तिम पहुँच २०१४-१०-१८ 
  3. Norfolk Island Language (Norf'k) Act 2004 (Act No. 25 of 2004)
  4. "Norfolk Island", The World Factbook, Central Intelligence Agency, २०१२-१०-१६, अन्तिम पहुँच २०१२-१०-२७ 
  5. NI Arrival Card

बाह्य लिङ्कहरूसम्पादन

नरफक टापूको बारेमा विकिपिडियाका भातृ योजनाहरूमा खोज्नुहोस्:

  परिभाषा विकिस्नरीबाट
  पाठ्यपुस्तक विकिपुस्तकबाट
  उद्धरण विकिकथनबाट
  स्रोत पदहरू विकिस्रोतबाट
  चित्र तथा मिडिया कमन्सबाट
  समाचार विकिसमाचारबाट
  सिक्ने स्रोतहरू विकिभर्सिटीबाट
सरकार
साधारण जानकारी


यातायात
पुरातत्व र प्रागितिहासमा पोलिनेसियन बस्ती
अन्य