नरक
नरक सनातन धर्महरुमा अधर्मि र पापीहरु मरण पश्चात जाने प्रेत लोक हो भनेर मानिन्छ। हिन्दू धर्म, सिख धर्म, जैन धर्म र बौद्ध धर्म को केहि विचारधारा अनुसार, नरक उत्तपिणनको स्थान हो।[१]

अङ्कोरवाटमा मरेका आत्माहरुलाई आगोमा पोलेको चित्रण।
टिप्पणीहरुसम्पादन
- ↑ Phyllis Ghim-Lian Chew A Sociolinguistic History of Early Identities in Singapore: From Colonialism to Nationalism Palgrave Macmillan, 29 Nov 2012 आइएसबिएन ९७८११३७०१२३३३ p. 195