नदिन गोर्डिमर
नदिन गोर्डिमर(20 नोभेम्बर 1923 – 13 जुलाई 2014) साहित्यमा नोबेल पुरस्कार प्राप्त गर्ने महिला कथाकार हुन् । दक्षिण अफ्रिकामा जन्मेकी, नदिन गोर्डिमरले १९९१मा नोबेल पुरस्कार प्राप्त गरेकी थिइन् ।[१]
नदीन गोर्डिमर | |
---|---|
जन्म | स्प्रिंगस्, Transvaal, दक्षिण अफ्रिका सङ्घ | २० नोभेम्बर १९२३
मृत्यु | १३ जुलाई २०१४ जोहान्सबर्ग, दक्षिण अफ्रिका | (उमेर ९०)
पेशा | लेखक |
भाषा | अङ्ग्रेजी |
राष्ट्रियता | दक्षिण अफ्रीकन |
विधा | उपन्यास, नाटक |
उल्लेखनीय कार्यहरू | The Conservationist, Burger's Daughter, July's People |
उल्लेखनीय पुरस्कारहरू | Booker Prize 1974 नोबेल पुरस्कार 1991 |
जीवनसाथी | Gerald Gavron (1949–?; divorced; 1 child) Reinhold Cassirer (1954–2001; his death; 1 child) |
जीवनी सम्पादन गर्नुहोस्
यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्
सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्
- ↑ "Nobel Prize in Literature 1991", Nobel Foundation, अन्तिम पहुँच २००८-१०-१६।
बाह्य कडीहरू सम्पादन गर्नुहोस्
विकिमिडिया कमन्समा नदिन गोर्डिमर सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
विकिकथनमा नदिन गोर्डिमर का सम्बन्धित भनाइहरू उपलब्ध छन् ।