धुलाबारी
(धुलावारीबाट अनुप्रेषित)
धुलाबारी वि.सं २०५३ सम्म गाविसको रूपमा अवस्तित्वमा रहेको कोशी प्रदेशको झापा जिल्लामा अवस्थित एक बजार हो। यसको पूर्व तर्फ काँकडभिट्टा र पश्चिम तर्फ झापाकै प्रमुख सहर बिर्तामोड रहेको छ। ११ माघ २०५३ मा, काँकडभिट्टा र धुलाबारी मिलेर मेचीनगर नगरपालिका गठन भएको थियो।[२] यो मेचीनगर नगरपालिकाको वडा नम्बर ९ र १० मा विभाजित छ।
धुलाबारी | |
---|---|
पूर्व गाविस | |
निर्देशाङ्क: २६°५७′उ ८७°५९′पू / 26.950°N 87.983°E | |
देश | ![]() |
प्रदेश | कोशी प्रदेश |
जिल्ला | झापा जिल्ला |
क्षेत्रफल | |
• जम्मा | २१.५५ किमी२ (८.३२ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | २७,४८९ |
• घनत्व | १३००/किमी२ (३३००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "चार किल्ला खोली नगरपालिका क्षेत्र तोकी बिभाजन गरेको", नेपाल राजपत्र, नेपाल सरकार, अन्तिम पहुँच जनवरी २०२२।