नेपालीको तराई भेगमा पर्ने लुम्बिनी क्षेत्रमै जन्मेका हाम्रा महान कृषक अगुवा देव धवल अहिले विश्वकै चर्चाको केन्द्र बनेका छन् । किनभने देव जि ले किसानहरूको सम्पन्न र अधिकारका कुरालाई अगाडि सार्दै नेपालमा प्रथम राष्ट्रिय कृषक दिवसका बि.स. २०७० सालको जेष्ठ २७ गते आनौपचारीक रूपमा क्षी सालिक राम रिजाल ज्युको प्रमुख अतिथि राखेको थियोे । त्यस पाश्चात्य प्रतेक वर्ष सो हि गैरसरकारी मुनाफा राहित संस्थाले जेष्ठ २७ गते मनाउँदै आएको छ । यसै कृषक सेवा समिति संस्थापक अध्यक्ष देव धवल रहेका हाम्रा कृषक अगुवा को अगुवाइमा कृषक दिवस मनाउँदै आएको छौ ।

यस दिवसको सुरुवात गर्ने बिश्वका किसानहरूको विकास र सम्मानलाई मध्यनजर राख्दै यहीँ बि.स. २०७४ सालमै जेष्ठ २७ गतेनै अन्तर्राष्ट्रिय कृषक दिवस मनाउने घोषणा गर्नु भएको छ ।

यश कार्यक्रममा राष्ट्रियपतिलाई प्रमुख अतिथि र प्रधानमन्त्रीलाई बिशिस्ट अतिथि तथा बिदेशबाट पाल्नु हुने पाहुनालाई किसान प्रेमीको उपाधीले सम्मानित गरिनेछन् ।