देव गुरुङ (पुरा नाम:देव प्रसाद गुरुङ) नेपालका कम्युनिष्ट राजनीतिज्ञ तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) हुन्। गुरुङ 22 अगस्त, 2008 मा कानून र न्याय मन्त्री भए। र 20, 2022 अगस्ट मा; उहाँ नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को महासचिव थिए ।

प्रारम्भिक जीवन सम्पादन गर्नुहोस्

राजनीतिक यात्रा सम्पादन गर्नुहोस्

२०५१ देखि २०५५ सम्म जेल जीवन। २०५६ देखि २०६२ सम्म भूमिगत जीवन।[१] २०६४ सालमा कास्की १ र मनाङबाट निर्वाचन जितेका माओवादी केन्द्रका महासचिवले २०७० सालको निर्वाचन बहिस्कार गरेका थिए ।[२]

शान्ति प्रक्रियामा भूमिका सम्पादन गर्नुहोस्

प्रतिनिधि सभा २०७९ सम्पादन गर्नुहोस्

प्रतिनिधि सभा निर्वाचन, २०७९मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार देव गुरुङ लमजुङ गोरखा प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं १ बाट ३१,७८१ [३] मत प्राप्त गरि नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पृथ्‍वीसुव्वा गुरुङसंग ३,१८८ मतान्तरले पराजित भए। [४]

व्यक्तिगत जीवन सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Nepal Press - आम निर्वाचन २०७९", election.nepalpress.com, अन्तिम पहुँच २०२२-११-३० 
  2. "देवप्रसाद गुरुङ - नेपाल निर्वाचन २०७९ - प्रतिनिधिसभाको निर्वाचन विवरण तथा नतिजा", election.ekantipur.com, अन्तिम पहुँच २०२२-११-३० 
  3. "लमजुङ : प्रदेश ४ - प्रतिनिधिसभाको निर्वाचन २०७९ विवरण तथा नतिजा", election.ekantipur.com, अन्तिम पहुँच २०२२-११-३० 
  4. "मतगणना प्रगतिको विवरण", result.election.gov.np, अन्तिम पहुँच २०२२-११-३०