श्री ५ रणबहादुर शाहको शासनकालमा पाल्पा हमलाको लागि वि.स.१८४० मा स्थापना गरी पाल्पाको लडाइँमा पठाउदा राम्रो काम्गरेकोले वि.स.१८४२ साल बैशाख १४ गते मौसुफबाटै निशान प्रदान गरी देविदत्त कम्पनी कोनाममा यस गण खडा भएको हो । कालुमासिंह थापा को नितृत्वमा १८४१ देखि १८४४ सालसम्म यस पल्टनले बाइसी चौबिसि राज्यहरूसँग लडदै नेपाल एकीकरण को कार्यमासहभागी रह्यो । वि.स.१८६३ मा काजी द्देवत्त थापाको नेतृत्व मागढवालको लडाइँ तथा वि.स.१८६ मा काजी जसपाउ थापाको नेतृत्व माकिल्ला काकडामा विरतापुर्वक लडाइँ लडेका थिए । वि .स.१८६९ सालमा देविदत्त कम्पनी जो नामबाट देविदत्त पल्टन रहन गयो । वि.स.१८७१-७२ सालमा काजी सुन्दर थापाकी नेतृत्व मा अग्रेज समराज्यबाद विरुद्ध यस पल्टन धेरै पटक विभिन्न स्थानमा लडेर बहादुरी कमाव्जो थियो ।वि.स.१९११-१२ सालमा तिब्बत -भोट युद्ध अन्तर्गत केरुडको लडाइमा देविदत्त पल्टन पनि संलग्न रहेको थियो ।वि.स.१९१४-१५ सालमा भारतमा भएको सिपाही विद्रोह नियन्त्रण गर्ने कार्यमा बृटिश सरकारलाई मद्दत गर्न कर्णेल शेरजंग थापाको नेतृत्व मा गएको टोलिले बहादुरी साथ लडि लखनउ मा विद्रोही हएउ निर्मुल पार्ती प्रथम विश्व युद्धमा बृटिस सरकारको सहयोगार्थ वि.स.१९७१ देखि १९७५ सम्म कर्णेल इन्द्र सम्शेर जवराजो नेतृत्व मा भारतको अटोवाबाद्मा श्री पुरानो गोरख गण पल्टनसँग मिलि ग्यारिजन डिउटी मा पुरै गण खट्टी आप्नो क्षमाता र विरता प्रदर्शन गरी आएको थियो ।

श्री देवीदत्त गण
देशनेपाल
साखानेपाली सेना
प्रकारशशस्त्र
संलग्नताहरूप्रथम विश्वयुद्ध
दोस्रो विश्वयुद्ध

यस गणमा द्वन्दको क्रममा विरगती प्राप्तगर्ने सपुतहरू सम्पादन गर्नुहोस्

सि.न. दर्जा नामथर वीरगति प्राप्त मिति वीरगति प्राप्त स्थान
१. हु. कुलबहादुर सुवेदी २०६१/२/२०गते रोल्पा
२. हु. मणिकचन्द्र चौधरी २०६२/९/३गते बाग्लुङ ,माझखर्क
प्युठ आकाशकुमार महतो २०५९/६/३ चितवन
४. सिपाही नारायण श्रेष्ठ २०५९/१२/२१ मकवानपुर महादेवडाडा
सिपाही रमेश पौडेल २०६०/९/११ मकवानपुर ज्यामिरे
७. सिपाही अजय राना मगर -- मकवानपुर ,ज्यामिरे
८. सिपाही ललितकुमार पौडेल -- मकवानपुर ,ज्यामिरे
९. सिपाही सुर्यप्रसाद घिमिरे २०५८/५/४गते चितवन राष्ट्रिय निकुञ्ज
१०. सिपाही लाबहादुर पिठाकोटी मगर २०६१/२/९ मकवानपुर ,डाडाखर्क
११ सिपाही खडक बहादुर भट्टराई २०६०/८/११ अलेखगन्ज
१२. सिपाही बलराम पुर्वछने मगर २०६२/१२/३१ कास्की

यस गणका गणपतिहरु तथा कार्यरत स्थान सम्पादन गर्नुहोस्

विदेशी भुमिमा देवीदत्त गण सम्पादन गर्नुहोस्

भारतिय सैनिक विद्रोह दमन सम्पादन गर्नुहोस्

वि.स.१९१४-१५सालमा भारतमा भएको सैनिक विद्रोहलाई नियन्त्रण गर्न तत्कालीन बृटिस सरकारबाट सहयोग माग भइ आएकोमानेपाल सरकार बाट ६ वटा रेजिमेण्टहरु उक्त कार्यको लागि खटाइ पअठाएको थियो ।उक रेजिमेण्ट हएउ मध्ये देविदत्त पल्टन पनि सहभागिता भ इलखनउ बागिहरूलाई निर्मुल पार्न सफल भएको थियो ।

प्रथम विश्वयुद्ध सम्पादन गर्नुहोस्

वि.स.१९१४-१९१८ सम्म भएको प्रथम विश्वयुद्धमा तत्कालीन बृटिस सरकारलाई सहयोग गगर्न अरु नेपाली पल्टन संगै देविदत्त गणका ५६१ जवानहरू भारतमा गइ अटोवाबादमा ग्यारिजन डिउटीमा खट्तिइ साहसी र इमान्दारिपुर्वक कार्य सम्पादन गरेका थिए ।

दोस्रो विश्वयुद्ध सम्पादन गर्नुहोस्

वि.स.१९३९-१९४५ सम्म भएको दोस्रो विश्वयुद्धमा समेत यश गणले महत्त्वपूर्ण भुमिका खेलेको थियो ।यश युद्धमा देविदत्त पल्टनका फौजहरूले तत्कालीन कर्णेल श्री सुरेन्द्र बहादुर बस्नेतको कमाण्डमा राजमुकाम पठानसंग लडेर महावीर नेपालिहरूको परिचय दिई विरता प्रदर्शन गरेका थिए ।

हैदरावाद समस्या सम्पादन गर्नुहोस्

भारत स्वतन्त्र भए पश्चात् हैदराबादमा फैलिएको जातिय दंगालाई निस्तेज पार्न भारतका तत्कालीन प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरुको आग्रह मा तत्कालीन प्रधानमन्त्री मोहन शम्शेरले सहयोग गरेका थिए । सोक्रममा देविदत्त पटन पनि खट्टिइ गएको थियो । यसैक्रममा हैदरावाद,कलकत्ता ,देहरादुन,राँची ,रामगढ आदि ठाउहरूमा नेपाली फौज तैनाथ रहि सफल कारवाहिहरु सञ्चालन गरेको थियो । हैदरावादमा फैलिएको जातिय दंगा नियन्त्रण गर्न देविदत्त पल्टनले श्री पुरानी गोरख गणसंग सहकार्य गरी आप्नी भुमिका नुर्वाह गरेको थियो ।

एकीकरण अभियानमा श्री देवीदत्त गणको योगदान सम्पादन गर्नुहोस्

शान्तीसेना मिसनमा देविदत्त गण सम्पादन गर्नुहोस्

उद्धार तथा जनहित कार्यमा देवीदत्त गण सम्पादन गर्नुहोस्

बाहिर कडिहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्