देउतिबज्यै मन्दिर देबी माता को चार बहिनिहरू भएको र एक बहिनि बिरेन्द्रनगर मा र बाकि सुर्खेत कै विभिन्न स्थानहरू : छिन्चु, सुभाघाट आदि स्थान मा पनि देउतिबज्यै मन्दिरहरू रहेको छ |