दमननाथ ढुंगाना

दमननाथ ढुंगाना नेपालका राजनीतिज्ञ तथा अधिकारकर्मी हुन्। बरिष्ठ अधिवक्ता ढुंगाना आम निर्वाचन २०४८मा काठमाडौँ जिल्लाबाट नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभामा निर्वाचित भएर प्रतिनिधिसभाको सभामुख बनेका थिए।

दमननाथ ढुंगाना
No-Photo-Available-240x300.jpg
तस्वीर उपलब्ध छैन
भुतपुर्व सभामुख
कार्यकाल
२०४८ – २०५१
शासकराजा बीरेन्द्र
पूर्वाधिकारीछैन
उतराधिकारीरामचन्द्र पौडेल
व्यक्तिगत विवरण
राजनीतिक पार्टीनेपाली कांग्रेस
जीवन साथी(हरू)भुवन ढुंगाना

सन्दर्भ सामग्रीहरूसम्पादन

बाह्य कडीहरूसम्पादन