थोमस संकरा
थोमस संकरा ( फ्रान्सेली उच्चारण: [tɔma sɑ̃kaʁa] ; २१ डिसेम्बर १९४९ -१५ अक्टोबर १९८७ ) एक बुर्किना फासो सामाजिक न्याय अभियानकर्ता र १९८३ देखि १९८७ सम्म बुर्किना फासो का राष्ट्रपति थिए। मार्क्सवादी – लेनिनवादी र पान अफ्रिकीवादी रहेका उनलाई उनका समर्थकहरूले करिश्माई र क्रान्तिको प्रतिष्ठित व्यक्तित्वका रूपमा हेर्थे र कहिलेकाँही "अफ्रिकाका चे ग्वेभारा " भनेर चिनिन्छन्। [१][२][३][४]
Thomas Sankara | |
---|---|
पहिलो बुर्किना फासो का राष्ट्रपति | |
कार्यकाल 4 August 1983 – 15 October 1987 | |
पूर्वाधिकारी | Jean-Baptiste Ouédraogo |
उतराधिकारी | ढाँचा:Nowr |
पाँचौ अप्पर भोल्टा को प्राधानमन्त्री | |
कार्यकाल 10 January 1983 – 17 May 1983 | |
राष्ट्रपति | Jean-Baptiste Ouédraogo |
पूर्वाधिकारी | Saye Zerbo |
उतराधिकारी | Post abolished |
Secretary of State for Information | |
कार्यकाल 9 September 1981 – 21 April 1982 | |
व्यक्तिगत विवरण | |
जन्म | Thomas Isidore Noël Sankara २१ डिसेम्बर १९४९ Yako, Upper Volta |
मृत्यु | १५ अक्टोबर १९८७ ऊगादोगो, Burkina Faso | (३७ वर्ष)
मृत्युको कारण | हत्या |
ठेगाना | Ouagadougou |
जीवन साथी(हरू) | Mariam Sankara |
सन्तान(हरू) | 2 |
सैनिक सेवा | |
निष्ठा | ढाँचा:BUR |
लडाईं/युद्ध | Agacher Strip War |
राष्ट्रपति पदसम्पादन
ब्लेज कम्पाउरीले गरेको "कु"बाट ४ अगस्त १९८३ मा ३३ वर्षको उमेरमा संकारा राष्ट्रपति बने। यो विद्रोहलाई लिबियाले सहयोग गरेको थियो, जुन त्यस समय चाडमा फ्रान्ससँग युद्धको बिन्दुमा थियो।
आत्मनिर्भरता सिर्जनासम्पादन
स्वास्थ्य सेवा र सार्वजनिक कार्यहरूसम्पादन
मोसी मानिससँग सम्बन्धसम्पादन
महिला अधिकारसम्पादन
व्यक्तिगत छवि र लोकप्रियतासम्पादन
एकतासम्पादन
- उनले मर्सिडीज कारको सरकारी बेचे बेचे र रेनॉल्ट (बुर्किना फासोमा त्यतिबेला बिक्री भएको सबैभन्दा सस्तो कार) मन्त्रीहरूको आधिकारिक सेवा कार बनाए।
- उनले सरकारी कर्मचारीहरूको तलब घटाए (उनको आफ्नै सहित) र सरकारी चाफर्स र प्रथम श्रेणी एयरलाइन टिकटको प्रयोग गर्न निषेध गरे।
- उनले सामन्ती जमिन्दारहरूबाट किसानहरूलाई जग्गा पुन: वितरण गरे। गहुँ उत्पादन १,७०० किलोग्राम प्रति हेक्टर (१,५०० पाउन्ड/एकड)बाट बढेर ३,८०० किलोग्राम प्रति हेक्टर (३,४०० पाउन्ड/एकड) ,जसबाट देश खाद्यान्न मा आत्मनिर्भर बन्यो। [५]
- उनले वैदेशिक सहायताको विरोध गर्दै भने, "जसले तपाईँलाई खुवाउँछ, उसले तपाईँलाई नियन्त्रण गर्दछ"।
- उनले अफ्रिकी सङ्घको सङ्गठन जस्ता फोरममा बोले जुन उनले पश्चिमी व्यापार र वित्तको माध्यमबाट अफ्रिकाको नव-उपनिवेशवादी प्रवेशको रूपमा वर्णन गरे।
- उनले अफ्रिकी देशहरूको संयुक्त मोर्चालाई वैदेशिक ऋण अस्वीकार गर्न आग्रह गरे। उनले तर्क दिए कि गरिब र शोषितलाई धनी र शोषणकारीको ऋण तिर्न कुनै बाध्यता छैन।
Thomas knew how to show his people that they could become dignified and proud through will power, courage, honesty and work. What remains above all of my husband is his integrity.
- ऊगादोगो मा, संकराले सेनाको प्रोभिजनिङ स्टोर राज्य को स्वामित्वको सुपरमार्केटमा रूपान्तरण गरे जुन सबैको लागि खुल्ला (देशको पहिलो सुपरमार्केट) थियो । [१]
- उनले सार्वजनिक क्षेत्रका राम्रो तलब सुबिधा भएका सरकारी कर्मचारीहरूलाई एक महिनाको तलब सार्वजनिक परियोजनाको लागि भुक्तान गर्न बाध्य तुल्याए।
- उनले आफ्नो अफिसमा ए.सि. (वातानुकूलन) प्रयोग गर्न अस्वीकार गरे कि त्यस्ता विलासिता अरू कसैलाई उपलब्ध थिएन तर मुठीभर बुर्किनाबहरूको लागि मात्र उपलब्ध छ ।
- राष्ट्रपतिको हैसियतमा उनले आफ्नो तलब एक महिनाको $४५० डलरमा झारे र उसको सम्पत्ति कार, चार बाइक, तीन गितार, फ्रिजमा सीमित गरे।
हत्यासम्पादन
विरासतसम्पादन
उनको हत्याको २० वर्ष पछि, संकरालाई १५ अक्टोबर २००७ मा बुर्किना फासो, माली, सेनेगल, नाइजर, तन्जानिया, बुरुन्डी, फ्रान्स, क्यानडा र संयुक्त राज्य अमेरिकामा सम्पन्न समारोहहरूमा स्मरण गरियो।
सन्दर्भसम्पादन
- ↑ १.० १.१ १.२ Burkina Faso Salutes "Africa's Che" Thomas Sankara by Mathieu Bonkoungou, Reuters, 17 October 2007.
- ↑ Thomas Sankara Speaks: the Burkina Faso Revolution: 1983–87, by Thomas Sankara, edited by Michel Prairie; Pathfinder, 2007, pg 11
- ↑ "Thomas Sankara, Africa's Che Guevara" by Radio Netherlands Worldwide, 15 October 2007.
- ↑ "Africa's Che Guevara" by Sarah in Burkina Faso.
- ↑ "Thomas Sankara: The Upright Man" by California Newsreel.