मुख्य सूची खोल्नुहोस्

थोमस जेफर्सन

अमेरिकाका तेस्रो राष्ट्रिपति
थोमस जेफर्सन

थोमस जेफर्सन अमेरिकाका तेस्रो राष्ट्रपति हुन्। उनको जन्म सन् १७४३ अप्रिल १३मा भएको थियो। उनी सन् १८०१ मार्च ४ देखि सन् १८०९ मार्च ४ सम्म अमेरिकाका तेस्रो राष्ट्रपति थिए। उनी स्वतन्त्रताको घोषणापत्र (डिक्लारेसन अफ इन्डिपेन्डेन्स) का प्रमुख लेखकमध्ये एक जना हुन्। उनको निधन सन् १८२६ जुलाई ४मा भएको थियो।

सन्दर्भ सामग्रीहरूसम्पादन

बाह्य लिङ्कहरूसम्पादन

यो पनि हेर्नुहोस्सम्पादन