थोमस जेफर्सन

अमेरिकाका तेस्रो राष्ट्रिपति

थोमस जेफर्सन अमेरिकाका तेस्रो राष्ट्रपति हुन्। उनको जन्म सन् १७४३ अप्रिल १३ मा भएको थियो। उनी सन् १८०१ मार्च ४ देखि सन् १८०९ मार्च ४ सम्म अमेरिकाका तेस्रो राष्ट्रपति थिए। उनी स्वतन्त्रताको घोषणापत्र (डिक्लारेसन अफ इन्डिपेन्डेन्स) का प्रमुख लेखकमध्ये एक जना हुन्। उनको निधन सन् १८२६ जुलाई ४ मा भएको थियो।

थोमस जेफर्सन

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्