तीर्थ कोइराला

तीर्थ कोइराला नेपालका पत्रकार हुन्। हाल उनी थाहाखबर.कम को प्रधानसम्पादक छन् ।[१]

सन्दर्भ सामग्रीहरूसम्पादन

बाह्य कडीहरूसम्पादन

नेपाल प्रेस इन्स्टिच्युट, नेपाल वातावरण पत्रकार समुह र नेपाल टेलिभिजनको अध्यक्ष भइसकेका बरिष्ठ पत्रकार कोइराला यसअघि कान्तिपुर टेलिभिजनका प्रधानसम्पादक थिए ।