तानसेन दरवार पाल्पा जिल्लामा अवस्थित ऐतिहासिक तथा पर्यटकीय महत्त्वको दरवार हो। पश्चिम कमाण्डर जनरल प्रतापशमशेरले प्रशासकीय कार्य सञ्चालन गर्न निजी प्रयोजनका लागि विसं १९६९ मा बेलायती शैलीमा बनाइएको यो दरवारमा ७-१४-२-१ रोपनी क्षेत्रफलमा फैलिएको छ। अत्यन्त आधुनिक शैलीमा बनाइएको यस दरवारमा ४ तला ६३ कोठा २ बैठक कक्ष र २ बुर्जा समेत छन् । हालसम्म पनि यो दरवारमा अधिकांश कार्याल्यहरु सञ्चालन भई रहेका छन्। हाल यो पाल्पा दरबार संग्राहलय को रुपमा रहेको छ।

{{{name}}}

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

,

,