ढुकढुकी (चलचित्र)

नेपाली चलचित्र

ढुकढुकी (चलचित्र) नेपाली कथानक चलचित्र हो । राजेश हमाल, करिश्मा मानन्धर लगायतका कलाकारहरूद्वारा अभिनय गरिएको चलचित्र हो । यस चलचित्रमा राजेश हमालकरिश्मा मानन्धरको प्रमुख भुमिका देख्न सकिन्छ ।

ढुकढुकी
देशनेपाल
भाषानेपाली

पात्रहरुसम्पादन

  • राजेश हमाल
  • करिश्मा मानन्धर

बाह्य कडीहरूसम्पादन