ढुकढुकी (चलचित्र)

नेपाली चलचित्र
(ढुकढुकीबाट अनुप्रेषित)

ढुकढुकी (चलचित्र) नेपाली कथानक चलचित्र हो । राजेश हमाल, करिश्मा मानन्धर लगायतका कलाकारहरूद्वारा अभिनय गरिएको चलचित्र हो । यस चलचित्रमा राजेश हमालकरिश्मा मानन्धरको प्रमुख भुमिका देख्न सकिन्छ ।

ढुकढुकी
देशनेपाल
भाषानेपाली

पात्रहरु सम्पादन गर्नुहोस्

  • राजेश हमाल
  • करिश्मा मानन्धर

बाह्य कडीहरू सम्पादन गर्नुहोस्