ढाँचा:सल्यान जिल्लाका गाउँपालिका र नगरपालिकाहरू

सल्यान जिल्लामा जम्मा १० वटा स्थानीय तहहरू छन । नगरपालिकाहरू : १) शारदा नगरपालिका २) बागचौर नगरपालिका ३) बनगाड कुपिन्डे नगरपालिका । गाउँपालिकाहरू : ४) दार्मा गाउँपालिका ५) कुमाख गाउँपालिका ६) सिद्ध कुमाख गाउँपालिका ७) छत्रेश्वरी गाउँपालिका ८) त्रिवेणी गाउँपालिका ९) कपुरकोट गाउँपालिका १०) कालिमाटी गाउँपालिका