यो ढाँचा शीघ्र मेट्नुपर्ने पृष्ठका लागि ट्याग गर्न प्रयोग गरिन्छ । जुन, विकिपिडियाको शीघ्र मेट्नुपर्ने मापदण्डको शिमे प्र२ कारण भित्र पर्दछ । प्रत्येक मापदण्डका लागि छुट्टै ढाँचा छ, कृपया – दायाँको तालिकामा हेर्नुहोला ।

यो ढाँचा प्रयोग भएका पृष्ठ: श्रेणी:मेटाउनु पर्ने पृष्ठहरू श्रेणी मा राखिन्छन् ।

प्रयोग सम्पादन गर्नुहोस्

{{शीमे-प्र२}} पृष्ठको शीर्षमा राखिएको हुनुपर्दछ ।

Pमापदण्ड सम्पादन गर्नुहोस्

{{db-u2}}

यो ढाँचाको सबैभन्दा आधारभूत रूप हो ।

{{db-u2|bot=उदाहरणबोट}}

बोट खाताहरूको |bot= मापदण्डले समीक्षकलाई पृष्ठ स्वचालित प्रक्रियाद्वारा मेट्नका लागि ट्याग गरिएको छ भनी निर्दिष्ट गर्नेछ ।

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्