डापी (उपन्यास)

नेपाली भाषाको उपन्यास


डापी(उपन्यास) ध्रुवचन्द्र गौतमद्वारा लेखिएको र साझा प्रकाशनले बजारमा ल्याएको एक नेपाली भाषाको उपन्यास हो। [१]

डापी(उपन्यास)
लेखकध्रुवचन्द्र गौतम
देशनेपाल
भाषानेपाली
विषयउपन्यास
प्रकाशकसाझा प्रकाशन
पृष्ठ२९०
आइएसबिएन9789993326243

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. डापी पुस्तकको बारेमा