मुख्य सूची खोल्नुहोस्
यो लेख पुरुष टिमको बारेमा हो । महिला टिमको लागि टोंगा महिला राष्ट्रिय फुटबल टिम हेर्नुहोस ।

टोंगा राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा टोंगाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो टोंगा फुटबलको लागि शासकीय निकाय टोंगा फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाओशेनिया फुटबल संघको सदस्य राष्ट्र हो ।

टोंगा
सङ्गठनटोंगा फुटबल संघ
कन्फेडेरेसनओशेनिया फुटबल संघ (ओशिनिया)
प्रमुख प्रशिक्षकTimote Moleni
सर्वाधिक उपस्थितिKilifi Uele (२४)
सर्वाधिक गोलकर्ताUnaloto Feao (७)
गृह रङ्गशालाLoto-Tonga Soka Centre
फिफा कोडTGA
फिफा बरियता क्रम२०४ Increase(२५ अक्टोबर २०१८)
फिफा उच्च बरियता क्रम१६३ (अक्टोबर १९९८)
फिफा निम्न बरियता क्रम२०७ (अप्रिल २०१८)
इएलओ बरियता क्रम२३४ Decrease १५ (६ मार्च २०१८)
गृह जर्सी
बाह्य जर्सी
पहिलो अन्तर्राष्ट्रिय
फ्रान्स ताहिती ८–० टोंगा टोंगा
(फिजी; २९ अगस्ट १९७९)
ठु्लो विजय
टोंगा टोंगा ७–० माइक्रोनेसिया 
(फिजी; ५ जुलाई २००३)
ठूलो हार
 अस्ट्रेलिया २२–० टोंगा टोंगा
(कोभ्स हार्बर, अष्ट्रेलिया; ९ अप्रिल २००१)

सन्दर्भ सामग्रीसम्पादन

बाह्य कडीहरूसम्पादन