टेराकोटा सेना

मूर्ति

टेराकोटा सेना वा टेराकोटा योद्धा एवं अश्व टेराकोटा काे मूर्ति हाे जुन चीन केा प्रथम सम्राट किन शी हुआंग काे सेना काे निरूपण गद छ। येा मूर्ति २१०-२०९ ईसा पूर्व सम्राट केा शव केा साथ पुरियकाे थियाे। ये मूर्ति, १९७४ मा जल आपूर्ति सम्बन्धी निर्माण कार्य गने समयमा स्थानीय किसानले भेटेका थिय। यसमा ८ हजार भन्दा अधिक मूर्तिहरू सैनिक तथा अश्व वास्तिक आकारमा छन्। १९८७ मा यूनेस्को बाट विश्व धरोहर स्थल काे सूचीमा समापन गरियाे

Mausoleum of the First Qin Emperor
युनेस्को विश्व सम्पदा क्षेत्र
Terracotta Army, View of Pit 1.jpg
मापदण्डCultural: i, iii, iv, vi
सन्दर्भ441
सूचीकृत1987 (11th सत्र)
टेराकोटा सैनिक

चित्रमालासम्पादन

सन्दर्भसम्पादन