टेमु (/ˈʌf/, Pyrrhocorax graculus) कागको प्रजातिको एक प्रकारको चरा हो । यो चरा नेपाल लगायत दक्षिणी युरोप, उत्तर अफ्रिका तथा मध्य एसियाका राष्ट्रहरूका उच्च हिमाली भूभागमा पाइने गर्छ ।

टेमु
Pyrrhocorax graculus
Black crow-like bird with yellow bill perched on rock with valley in the background
स्विजरल्याण्डमा पाइएको एक वयस्क टेमु
वैज्ञानिक वर्गीकरण
जगत:
सङ्घ:
वर्ग:
गण:
कुल:
वंश:
प्रजाति:
P. graculus
वैज्ञानिक नाम
Pyrrhocorax graculus
(Linnaeus, 1766)
This bird is resident in mountains in Morocco, Spain, southern Europe, Central Asia, India and China
Approximate distribution shown in green

तस्विर सङ्ग्रह सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्