टाइपिष्ट साहित्यकार भवानी भिक्षुद्वारा लेखिएको मनोविज्ञानमा आधारित कथा हो । मानिसका अवचेतन मनका अन्तरद्वन्द्वको सजीव चित्रण गरिएको मैयासाहेब कथामा कथाकारले प्रतिकूल बाह्य परिस्थितिले सिर्जना गरेका अवचेतन मनका दमित भावहरूको अन्तर्विश्लेषण गरिएको पाइन्छ ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्