कुमाऊ गडवाल पांडुकेश्वर मा भेटिएको कत्युरी राजा ललितशूर को ताम्रपत्र अनुसार जोशीमठ कत्यूरी राजाको एक राजधानी थियो । यसको एक स्थान कार्तिकेय पुर् पनि थियो । एक मान्यता अनुसार एक क्षत्रिय सेनापति कंटुरा वासुदेव ले गढ़वाल को उत्तर सीमा मा पनि शासन स्थापित गरेका थिए ।यस कारण जोशीमठ मा राजधानी बसालेका हुन् । वासुदेव राजाले कत्युरी राज्यसको स्थापना ७औ सताब्दी मा गरेका थिए ।

जोशीमठ
जोत्रीमठ
सहर
नरसिंह मन्दिरबाट देखिएको
नरसिंह मन्दिरबाट देखिएको
राष्ट्र भारत
राज्यउत्तराखण्ड
जिल्लाचमोली
जनसङ्ख्या
 (2011)
 • जम्मा१६,७०९
भाषाहरू
 • आधिकारिकहिन्दी
समय क्षेत्रयुटिसी+५:३० (आइएसटी)
सवारी दर्ताUK
वेबसाइटhttp://chamoli.nic.in