जुद्धोदय पब्लिक हाइ स्कूल

जुद्धोदय पब्लिक हाइ स्कूल (अङ्ग्रेजीमा :JP High School) काठमाडौंको क्षेत्रपाटीमा रहेको छ । यो नेपाल को दोश्रो पुरानो स्कूल हो।यसको स्थापना दरबार हाई स्कूल पछि बि .सं. १९९५ मा भएको हो ।[१]

जुद्धोदय पब्लिक हाइ स्कूल
Juddhodaya Public High School (Est.1995 B.S).
प्रकारपब्लिक स्कूल
स्थापनावि.सं. १९९५ चैत्र २६ गते
1938 AD
स्थान
क्षेत्रपाटी, काठमाडौँ
,

सन्दर्भहरुसम्पादन

  1. ‘शिक्षकहरूको पनि वर्षैपिच्छे क्षमता परीक्षण हुनु पर्छ’