जीवन रेखा

नेपाली चलचित्र

जीवन रेखा वर्ष २०३९ मंसीरमा प्रदर्शित एक नेपाली कथानक चलचित्र हो । यस चलचित्रमा मीनाक्षी आनन्द, शिव श्रेष्ठ को भुमिका देख्न सकिन्छ ।

जीवन रेखा
निर्देशकप्रकाश थापा
निर्माताशाही नेपाल चलचित्र संस्थान
सङ्गीतसचिन श्रेष्ठ
देशनेपाल
भाषानेपाली

पात्रहरू सम्पादन गर्नुहोस्

  • मीनाक्षी आनन्द
  • शिव श्रेष्ठ

सन्दर्भ सम्पादन गर्नुहोस्