जागृति क्याम्पस झापा जिल्लाको एउटा सामुदायिक क्याम्पस हो । यो गोलधाप गा.वि.स. ४ मा सञ्चालित छ । शिक्षा शास्त्र सङ्कायको तिन वर्षे वी.एड. अध्यापन हुने यास क्याम्पसको स्थापना २०६५ सालमा भएको हो ।[१] वेब्याक मेसिन अभिलेखिकरण २०१४-०९-०४ मिति

जागृति कयाम्पस
स्थान
क्याम्पसRural

सन्दर्भ स्रोत सम्पादन गर्नुहोस्