जस्टिन पियरे जेम्स ट्रूडो PC MP ( /ˈtrd, trˈd/ ; फ्रान्सेली: [ʒystɛ̃ tʁydo]  ; जन्म डिसेम्बर २५ १९७१) क्यानाडाको वर्तमान तथा २३ औंँ प्रधानमन्त्री हुन् । उनी २०१५ देखी क्यानडाको प्रधानमन्त्री र २०१३ देखि लिबरल पार्टीको नेताको रूपमा सेवा गरिरहेका छ। [२] [३] ट्रूडो जो क्लार्क पछि क्यानेडाली दोस्रो युवा प्रधानमन्त्री हुन्। उनी पिय्रे ट्रूडोको जेठो छोरा हुन्र। [४] [५]

जस्टिन ट्रूडो
ट्रुडो २०१९ मा
क्यानडाका प्रधानमन्त्री
पद बहाली
नोभेम्बर ४, २०१५
एकाधिपतिएलिजाबेथ द्वितीय
महाराज्यपालकDavid Johnston
Julie Payette
पूर्वाधिकारीस्टेफेन हार्पर
क्यानाडा लिवरल पार्टीका नेता
पद बहाली
अप्रिल १४, २०१३
राष्ट्रपतिMike Crawley
Anna Gainey
Suzanne Cowan
सहायकRalph Goodale
पूर्वाधिकारीBob Rae
क्यानाडा संसद सदस्य
for Papineau
पद बहाली
अक्टोबर १४, २००८
पूर्वाधिकारीVivian Barbot
व्यक्तिगत विवरण
जन्म
जस्टिन पियरे जेम्स ट्रूडो

(1971-12-25) २५ डिसेम्बर १९७१ (उमेर ५२)
ओटावा, ओन्टारियो, क्यानाडा
राजनीतिक दलक्यानाडा लिवरल पार्टी
जीवन साथी
(
वि २००५)
सन्तान(हरू)3
अभिभावक(हरू)पिएरी ट्रुडो
Margaret Sinclair
आफन्तहरूTrudeau family
निवास(हरू)Rideau Cottage (primary)
Harrington Lake (seasonal)
मातृ शिक्षाप्रतिष्ठानMcGill University (BA, 1994)
University of British Columbia (BEd, 1998)
Université de Montréal
पेशाशिक्षक, राजनीतिज्ञ
तलबCan$351,200[१]
हस्ताक्षर
वेबसाइटसरकारी वेबसाइट
पार्टी वेबसाइट

प्रधानमन्त्री सम्पादन गर्नुहोस्

आन्तरिक नीति सम्पादन गर्नुहोस्

ट्रुडो सरकारको आर्थिक नीति बढ्दो सरकारी खर्चको लागि कर राजस्व बढाउनमा निर्भर रह्यो। २०२० मा कोभोड-१९ महामारी अघिसम्म ट्रुडो सरकारले क्यानडाको ऋण-जिडिपी अनुपात घटाएको थियो।[६][७] ट्रुडोको प्रगतिशील समाजिक नीतिमा माहिलावादी र गर्भपतन सम्बन्धी अधिकारको बलियो समर्थन गरिएको छ।[८] उनको सरकारले क्यानडामा कन्भर्सन थेरापीलाई अवैध गर्ने विधेयक प्रस्तुत गर्यो।[९]

उनको पहिलो कार्यकालमा, क्यानाडाले आप्रवासीशरणार्थीको सङ्ख्या बढाउने लक्ष्य राख्यो।[१०][११] क्यानडाले २०१६ मा इच्छा मृत्यु सम्बन्धी अधिकार ल्यायो। [१२] र २०१८ मा क्यानाबिज (गाँजा, चरेस)लाई मनोरञ्जन को लागि वैधता दिलायो।[१३] २०२१ मा, ट्रुडोले "नेसनल चाइल्ड केयर प्लान"को घोषणा गरे। पाँच वर्ष भित्र शिशु दैनिक स्याहार शुल्क १०$ मा सिमित गर्नु यो योजनाको मनसाय थियो। [१४]

उनको वातवरणीय नीति अन्तर्गत २०३० भित्रमा हरितगृह ग्यासको उत्सर्जन ३०% ले कम गर्ने र २०५० भित्रमा कुल उत्सर्जन शून्यमा पुर्याउने बाचा गरेका थिए। [१५] यो लक्ष्य हासिल गर्न उनको मुख्य साधन संघीय कार्बन मूल्य नीति हो। [१६] ट्रुडोले संसदमा समुद्री संरक्षण सम्बन्धी कानुन बनाए,[१७] सिंगल युज मात्र गर्न मिल्ने ६ प्रचलित प्लास्टिक उत्पादन माथि प्रतिबन्ध गर्यो,[१८] र वातावरणीय प्रभाव मुल्यांकनलाई सबल बनायो। [१९] यद्यपि, ट्रुडो क्यानडाको जैविक जिवाश्म इन्धनलाई विदेशी बजारमा ल्याउन तेल र ग्याँस पाइपलाइनको पक्षमा छन्। [२०]

विदेश नीति सम्पादन गर्नुहोस्

बाराक ओबामाको राष्ट्रपतिकालमा ट्रुडोले क्यानडा र अमेरिकाको सम्बन्ध राम्रो सम्बन्धको उपभोग गर्‍। यद्यपि ट्रुडोले समर्थन गरेको किइस्टोन पाइपलाइन परियोजनालाई डेमोक्रेटिक राष्ट्रपतिले अस्वीकार गरे। [२१] ट्रुडोको विदेश नीतिको पहिलो चुनौती सिरियाली गृहयुद्धबाट क्यान्डियन एयर फोर्सको फिर्ती [२२] र २५,००० सिरियाली शरणार्थीलाई स्वागत गर्नु थियो। [२३]

 
ट्रुडो र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, व्हाइट हाउस मा

जब डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति बने, तब क्यानडा -अमेरिका सम्बन्धमा तिक्तता आउन सुरु भयो। ट्रम्प प्रशासनले उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता को पुनः वार्ता गर्न दबाब दियो। यस अनुसार अमेरिकी दुध लाई क्यानडामा प्रवेश अनुमती मिल्थ्यो जसबाट क्यानडाको डेरी व्यवस्थापन धारासायी हुन सक्थ्यो।[२४][२५] डोनाल्ड ट्रम्पले क्यानडाको स्टिलअल्मुनियममा पनि ट्यारिफ लागू गरे, जवाफ स्वरुप ट्रुडोले पनि अमेरिकी स्टिल, एल्मुनियम र अन्य अमेरिकी उत्पादनमा ट्यारिफ लगाए। [२६]

जस्टिन ट्रुडोको समयमा चीन सँगको क्यानडाको सम्बन्ध पनि बिगियो। यो हलचलको कारण अमेरिकी सन्देशमा २०१८ डिसेम्बरमा भ्यानकुभर अन्तर्राष्ट्रिय विमानस्थलबाट मेङ वाङ्झुलाई पक्राउ गरियो,[२७] र १२ दिन पछि माइकल स्पावेर र माइकल कोभ्रिगलाई चीनमा पक्राउ गरियो। [२८] २०२१ सेप्टेम्बरमा, यी तीन व्यक्ति एकै समय रिहा भए, जसलाई पर्यवेक्षकहरूले उनीहरूको आदानप्रदानलाई चीन र अमेरिकाको सम्झौताको रुपमा लिए।[२९]

 
लिमा, पेरुमा जस्टिन ट्रुडो, २०१८

यस्तै प्रकार, साउदी अरेबियासँग क्यानाडाको सम्बन्ध पनि तनावमा परेको थियो, मानव अधिकार समूहहरूले ट्रुडोलाई हार्पर सरकारले गरेको सम्झौता अन्तर्गत साउदीलाई सैन्य उपकरणहरू बेच्न बन्द गर्न आह्वान गरे। २०१८ मा, क्यानाडाले विपक्षी ब्लगर राइफ बदावीलाई रिहा गर्न साउदीहरूलाई आह्वानको प्रतिक्रियामा, साउदी अरबले क्यानाडाका लागि आफ्नो राजदूतलाई फिर्ता बोलायो र क्यानाडासँगको व्यापार रोक्यो। यद्यपि, "साउदी पत्रकार जमाल खशोग्गीको हत्या पछि निर्यात अनुमतिमा रोक र यमनमा साउदी अरबको नेतृत्वमा हस्तक्षेपबाट बढ्दो नागरिकको मृत्यु"को बावजुद 2019 मा, क्यानाडाले साउदी अरेबियालाई आफ्नो हतियार बिक्री दोब्बर बनायो।[३०]

२०२० मा, क्यानडाले संयुक्त राष्ट्र सुरक्षा परिषद्मा सामेल हुनको लागि असफल भयो। क्यानडाले सुरक्षा परिषद्मा सामेल हुने प्रयास असफल भयको यो दोस्रो पटक थियो, पहिलो पटक २००९ मा प्रधानमन्त्री स्टीफन हार्परको नेतृत्वमा भएको थियो। [३१]

व्यक्तिगत जीवन सम्पादन गर्नुहोस्

सम्मान सम्पादन गर्नुहोस्

  

Ribbon Description नोट
  Queen Elizabeth II Diamond Jubilee Medal for Canada
  • February 6, 2012: As an elected Member of the House of Commons of Canada, Trudeau was awarded the medal as a member of the Canadian order of precedence.[३२]
  Grand Cross of the Order of La Pléiade
  • June 19, 2019: Trudeau received this honorary award from the International Organization of La Francophonie.[३३]
मानार्थ डिग्री
स्थान मिति स्कुल डिग्री Gave Commencement Address
  स्कटल्यान्ड ५ जुलाई २०१७ युनिभर्सिटी अफ इडिनवर्ग Doctorate Yes [३४][३५]
  New York १६ मे २०१८ न्यु योर्क विश्वविद्यालय Doctor of Laws (LL.D) Yes [३६][३७]

प्रकाशित कार्यहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. "Indemnities, Salaries and Allowances", Library of Parliament, अप्रिल ११, २०१८, मूलबाट जुन १, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी २, २०१९ 
  2. King, Robin Levinson (अक्टोबर १९, २०१५), "Liberals projected to win majority", Toronto Star, मूलबाट अक्टोबर २०, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर १९, २०१५ 
  3. "Justin Trudeau to be prime minister as Liberals surge to majority", CBC News, अक्टोबर १९, २०१५, मूलबाट अक्टोबर २०, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर १९, २०१५ 
  4. "Justin Trudeau plans to announce his cabinet Nov. 4", Toronto Star, अक्टोबर २०, २०१५, मूलबाट अक्टोबर २१, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर २०, २०१५  वेब्याक मेसिन अभिलेखिकरण अक्टोबर २१, २०१५ मिति
  5. "'We're back,' Trudeau tells allies abroad", Hamilton Community News, अक्टोबर २०, २०१५, मूलबाट नोभेम्बर २६, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर २०, २०१५ 
  6. Bonokoski, Mark (सेप्टेम्बर १७, २०२०), "BONOKOSKI: Liberals' favourite debt-to-GDP tool now totally useless", torontosun (en-CAमा), अन्तिम पहुँच नोभेम्बर १७, २०२० 
  7. Leuprecht, Christian (डिसेम्बर १, २०२०), "Liberal government is placing a daring fiscal bet with its massive deficit spending plan", CBC News, अन्तिम पहुँच मे ३१, २०२१ 
  8. Saul, Heather (अक्टोबर २०, २०१५), "Justin Trudeau: The rise of the feminist and pro-choice Canadian Prime Minister who wants to legalise marijuana 'right away'", The Independent, मूलबाट नोभेम्बर १७, २०१५-मा सङ्ग्रहित। 
  9. Keith, Morgan (८ जनवरी २०२२), "Following unanimous parliamentary approval in 2021, conversion therapy is now illegal in Canada", Business Insider, अन्तिम पहुँच १८ जनवरी २०२२ 
  10. "Justin Trudeau's promise to take 25,000 Syrian refugees this year 'problematic'", CBC, अक्टोबर २८, २०१५, अन्तिम पहुँच जनवरी ३१, २०१९ 
  11. Kathleen Harris; Chris Hall; Peter Zimonjic, "Canada to admit nearly 1 million immigrants over next 3 years", CBC News 
  12. "Doctor-assisted dying bill restricted to adults facing 'foreseeable' death", CBC, अप्रिल १४, २०१६, अन्तिम पहुँच नोभेम्बर ३, २०१९ 
  13. Tasker, John Paul (जुन २०, २०१८), "Trudeau says pot will be legal as of Oct. 17, 2018", CBC News 
  14. Ljunggren, David (अप्रिल १९, २०२१), "Canada to put up C$30 billion for long-awaited national childcare program", Reuters, अन्तिम पहुँच २०२१-०८-१७ 
  15. Powers, Lucas (सेप्टेम्बर २५, २०१९), "Trudeau's claim that Canada is 'on track' to meet 2030 climate target is misleading", CBC News 
  16. "Innovation Energy: Canada leads the way in carbon capture as more governments put a price on CO2", Financial Post, a division of Postmedia Network Inc, जुलाई १७, २०१९। 
  17. Lake, Holly (नोभेम्बर ९, २०१८), "Environment and economy face off in battle over marine-protection bill", iPolitics, अन्तिम पहुँच मे ३१, २०१९ 
  18. Rodriguez, Jeremiah (जुन २५, २०१९), "'Pile of hypocrisy': Trudeau called out for single-use plastic forks in photo", CTVNews (अङ्ग्रेजीमा), अन्तिम पहुँच जुलाई ३, २०२० 
  19. Josh K., Elliott (जुन २१, २०१९), "Why critics fear Bill C-69 will be a 'pipeline killer'", Global News 
  20. McKibben, Bill (अप्रिल १७, २०१७), "Stop swooning over Justin Trudeau. The man is a disaster for the planet - Bill McKibben", अन्तिम पहुँच जनवरी ३१, २०१९ – www.theguardian.comद्वारा। 
  21. Harris, Kathleen (नोभेम्बर ६, २०१५), "Justin Trudeau 'disappointed' with U.S. rejection of Keystone XL", CBC News (Canadian Broadcasting Corporation), अन्तिम पहुँच जनवरी २, २०१६ 
  22. "End combat mission in Iraq and Syria, Trudeau orders defence minister", Toronto Star, The Canadian Press, नोभेम्बर १३, २०१५, मूलबाट नोभेम्बर १४, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १३, २०१५ 
  23. Carbert, Michelle (फेब्रुअरी २८, २०१६), "Liberals' revised goal met as 25,000th Syrian refugee arrives in Canada", The Globe and Mail 
  24. "CUSMA: What The New Trade Deal Means For Canadians |", clearit.ca, अन्तिम पहुँच डिसेम्बर २९, २०२० 
  25. "Canadian Parliament rushes through ratification of USMCA trade pact", Reuters, मार्च १३, २०२०। 
  26. Daniel Wolfe, The full list of 229 US products targeted by Canada's retaliatory tariffs, Quartz (June 29, 2018).
  27. Horowitz, Julia (६ डिसेम्बर २०१८), "Huawei CFO Meng Wanzhou arrested in Canada, faces extradition to United States", CNN Business, मूलबाट १९ जनवरी २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ मे २०२० 
  28. Hernández, Javier C.; Porter, Catherine (२०२०-०६-१९), "China Indicts 2 Canadians on Spying Charges, Escalating Dispute", The New York Times (en-USमा), आइएसएसएन 0362-4331, अन्तिम पहुँच २०२१-१०-०२ 
  29. Webster, David, "Meng for the two Michaels: Lessons for the world from the China-Canada prisoner swap", The Conversation (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-१०-०२ 
  30. Cecco, Leyland (जुन ९, २०२०), "Canada doubles weapons sales to Saudi Arabia despite moratorium", The Guardian (en-GBमा), आइएसएसएन 0261-3077, अन्तिम पहुँच डिसेम्बर २९, २०२० 
  31. "Canada's failed UN security council bid exposes Trudeau's 'dilettante' foreign policy", The Guardian (London, United Kingdom), जुन १८, २०२०, अन्तिम पहुँच जुन २१, २०२० 
  32. The Office of the Secretary to the Governor (जुन ११, २०१८), "The Diamond Jubilee Medal awarded to Justin Trudeau, M.P.", Website of the Governor General of Canada (अङ्ग्रेजीमा)। 
  33. "Profile", lop.parl.ca 
  34. "Canadian PM Justin Trudeau receives honorary degree", The University of Edinburgh (अङ्ग्रेजीमा), अन्तिम पहुँच जुलाई ६, २०१८ 
  35. Global News (जुलाई ५, २०१७), Justin Trudeau receives honourary degree from University of Edinburgh, मूलबाट २०२१-१२-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई ६, २०१८ 
  36. CBC News (मे १६, २०१८), Justin Trudeau's full commencement speech to NYU graduates, मूलबाट २०२१-१२-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई ६, २०१८ 
  37. "2018 Honorees,Honorary Degrees & Speakers", www.nyu.edu 

बाह्य लिंकहरू सम्पादन गर्नुहोस्