जनविकास निम्न माध्यमिक विद्यालय, चकचकी ३

जनविकास निम्न माध्यमिक विद्यालय चकचकी गाविस वडा नं. ३ मा अवस्थित छ । यसको विधिवत् स्थापना २०११ सालमा भएको हो । यस विदयालयमा कक्षा १ देखि ८ सम्मका कक्षाहरू सञ्चालित छन् । [१]


यो पनि हेर्नुहोस्सम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. विष्ट, उद्धव (२०७१), झापा जिल्लाका विद्याहरूको परिचय, झापा : जिल्ला शिक्षा कार्यालय ।