जंगली घोडा इक्वास वंशमा पर्ने जनावर हो। यसका उपप्रजातिहरू अहिलेको घरपालुवा घोडा, लोप भैसकेको तारपान तथा लोपोन्मुख अवस्थामा रहेको जेवेल्स्किको घोडा हुन्।

जंगली घोडा
जेवेल्स्किको घोडा
वैज्ञानिक वर्गीकरण
जगत: जन्तु जगत
सङ्घ: Chordata
वर्ग: स्तनधारी प्राणी
गण: Perissodactyla
कुल: Equidae
वंश: Equus
उपवंश: Equus
प्रजाति: E. ferus
वैज्ञानिक नाम
Equus ferus
Boddaert, 1785
Subspecies


सन्दर्भ सूचीसम्पादन

बाह्य लिङ्कहरूसम्पादन