छोइला[१] राँगोको मासुलाई पोलेर बनाइने नेवारी परिकार हो।[२] सुरुमा यो परिकार राँगोको मासुबाट मात्रै बनाइने गरिन्थ्यो तर हाल आएर यो खसी, कुखुरा तथा हाँसको मासुको समेत प्रयोग गरेर बनाइने गरिन्छ। सामान्यतया यो चिउरा वा बजिसँग खाने गरिन्छ भने यो धेरै नै मसालेदार परिकारहरू मध्ये पर्ने गर्दछ।[३]

छोइला
खसी मासुको छोइला
प्रकारमासुको परिकार
उत्पत्ति स्थाननेपाल
क्षेत्र वा राज्यनेपाल मण्डल
निर्माणकर्तानेवार

छोइला नेवारी समुदायको चाड पर्वहरू विशेषत प्रयोग हुने परिकार हो साथै यो समय् बजिको विभिन्न परिकार मध्ये मुख्य परिकार मध्ये एक हो।[४]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "छोइला के हो ? कसरी बनाउने", धनगढी खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-०४ 
  2. "Choila receive limelight in New Delhi" (अङ्ग्रेजीमा), रिपोर्टर्स नेपाल, २७ जनवरी २०११।  वेब्याक मेसिन अभिलेखिकरण ९ फेब्रुअरी २०११ मिति
  3. "छोइला बनाउने तरिका", कान्तिपुर समाचार (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-०४ 
  4. "बफ तथा चिकेन छोइला कसरी बनाउने ?", इकागज (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-०४ 

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्