चौरीखर्क नेपालको पूर्वाञ्चल विकास क्षेत्र, सगरमाथा अञ्चलको सोलुखुम्बु जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। यो ठाउँमा ६९० वटा घर छन। चौरीखर्क नेपालकी पहिलो महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पाको जन्मस्थल हो।

चौँरीखर्क
चौरीखर्क
city
जनसङ्ख्या
 (2001)
 • जम्मा३०८०

जनसङ्ख्या सम्पादन गर्नुहोस्

नेपालको सन् २००१को जनगणना अनुसार चौरीखर्कको जनसङ्ख्या ३०८० छ।[१] यस मध्य पुरुष ५१%, र महिला ४९% छन्।

स्रोत सम्पादन गर्नुहोस्

  1. "नेपाल जनगणना २००१", अन्तिम पहुँच अप्रिल २९  |accessyear= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २००९-०३-२७ मिति

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्