चिरसम्मत अर्थशास्त्र

Classical Economics क्लासिकल अर्थशास्त्र सम्पादन गर्नुहोस्

क्लासिकल अर्थशास्त्रलाई संस्थापित, प्रतिष्ठित, वा शास्त्रीय सम्प्रदाय भनिन्छ । एडम स्मिथ, रिकार्डो, माल्थस, जे एस मिल यस सम्प्रदायका प्रमुख अर्थशास्त्रीहरु हुन् ।