चित्रक भद्राई (Lanius vittatus) नेपाल लगायत दक्षिण एसियाका भूभागमा पाइने भद्राईको एक प्रकारको प्रजाति हो। यसको लम्बाई १७ सेन्टिमिटर हुन्छ।

चित्रक भद्राई
Lanius vittatus
भारतमा
वैज्ञानिक वर्गीकरण edit
जगत: जनावर
Phylum: रज्जुकी
वर्ग: चरा
गण: Passerine
परिवार: Shrike
वंश: Lanius
(Valenciennes, 1826)
प्रजाति:
L. vittatus
वैज्ञानिक नाम
Lanius vittatus
(Valenciennes, 1826)

वितरण तथा वासस्थान सम्पादन गर्नुहोस्

चित्रक भद्राई दक्षिण एसियामा नेपाल, अफगानिस्तान, भारत तथा पाकिस्तानमा पाइने गर्छ। यसका साथै श्रीलङ्काको केही भूभागमा पाइएको अभिलेख छ। यसले झाडीमा बनाएको गुँडमा ३ देखि ५ वटा अण्डा पार्ने गर्छ।

तस्विर सङ्ग्रह सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्