चितवन स्कुल अफ मेडिकल साइन्सेस

चितवन स्कुल अफ मेडिकल साइन्सेस[१] चितवन जिल्लाको भरतपुरमा अवस्थित एक मेडिकल कलेज हो।[२] त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन प्राप्त यस मेडिकल कलेजको स्थापना विसं २०६३ मा भएको हो।[३][४][५][६]

चितवन स्कुल अफ मेडिकल साइन्सेस
प्रकारनिजी
स्थापना२००६ (2006)
स्थान
सम्बन्धनहरूत्रिभुवन विश्वविद्यालय
वेबसाइटwww.cmsnepal.edu.np

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Chitwan School of Medical Sciences (CSMS)", kpadhne.com, अन्तिम पहुँच २०१९-०१-२८ [dead link]
  2. "IOM", www.iom.edu.np, अन्तिम पहुँच २०१९-०१-२६ 
  3. त्रिभुवन विश्वविद्यालय सम्वन्धित क्याम्पसहरू वेब्याक मेसिन अभिलेखिकरण २०१३-०७-२४ मिति
  4. "सम्भव छ भरतपुर मेडिकल सिटी ?", https://swasthyakhabar.com/ (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०१-२६ 
  5. "College of Medical Sciences (CMS), Bharatpur Chitwan", Edusanjal (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०१-२६ 
  6. "Chitwan School of Medical Sciences, Bharatpur Nepal", Colleges Nepal (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०१-२६